Wednesday 5 November 2014

मुक्तक

आफ्नैले डस्छन्, चिल्लो घस्छन्
अठ्याई घाँटि, डोरि कस्छन्
नभए स्वयं, हुन्न कोहि...
देखेसि पुर्ण, धर्ना बस्छन्

See More

No comments:

Post a Comment