Wednesday 5 November 2014

रुबाई

पोहोरको जस्तै यो मन, दुखाएर गयो तिहार
छातिभरी बेदनाहरु, लुकाएर गयो तिहार
ईच्छा सबै बैतर्नी तर्यो, आकांछ्याले समुन्द्र काट्यो...
हर्ष खुशि उमंग आदी, सुकाएर गयो तिहार

See More

No comments:

Post a Comment