Sunday, 30 November 2014

गजल

हेलिकप्टर दिएर चारा हाल्यो ।
पिडिएभित्र दुनिया सारा हाल्यो ॥

...

नेपालअनि नेपाली सब्को आस्था ।
नदीनालाको सुरछ्या नारा हाल्यो

चिनीछरेर कमिला मख्ख रहे ।
त्यसैलेफ्याट्ट ऊद्देश्य तारा हाल्यो ॥

एसियासँग यूरोप दंग पार्न ।
अमेरिकाकै घमण्डी दार्हा हाल्यो ॥

हरायोआफ्नो मर्यदा कुट- निती ।
हलुकोसोच अगाडी धारा हाल्यो ॥

मुखमाबुजो लागाई चुप गरि ।
चुपरहन मोदीले बारा हाल्यो ॥

दलालबिके स्माईल याद राखेस् ।
नेपालचिर्न धारिलो फारा हाल्यो ॥
http/smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment