Thursday 28 August 2014

रुवाई

आज पनि, चस्किन्छ छाती, किन होला?
चोटै चोट, पस्किन्छ छाती, किन होला??

मृत हो कि! जिवितै रह्यो, आस्थाहरु?
रुग्ण जस्तै, झस्किन्छ छाती, किन होला??


No comments:

Post a Comment