Thursday 28 August 2014

रुवाई

साम्राज्यवादी र पुँजीवादी भन्यो अमेरिकामै छिरिगयो|
कम्युनिष्टकै पादरी गुरु बन्यो अमेरिकामै छिरिगयो||

उचालेर ति जनताहरु ठूलै भाषणमा नै कुर्लिँदैथ्यो|
रुवाई देश बासि नेतामा गन्यो अमेरिकामै छिरिगयो||


No comments:

Post a Comment