Thursday 28 August 2014

रुवाई

अमेरिकालाई गाली गर्यो पिलेनबाट न्युयोर्क झर्यो|
आलो त्यो घाउमा नुन छर्यो पिलेनबाट न्युयोर्क झर्यो||

न त पह्रिचान मिल्यो कतै न त उसले सम्मान पायो|
नाम निसाना बैतर्नी तर्यो पिलेनबाट न्युयोर्क झर्यो||


No comments:

Post a Comment