Thursday 28 August 2014

गजल



केटी बढे, युवति भए, डेटिङ्को कुरा|
कति थोत्रा, कति ऽत नय, डेटिङ्को कुरा||

लौ न! बाह्र, पुगेर तेह्र, लागेसी कठै!
प्राय: पार्क, धाउँदै गए, डेटिङ्को कुरा||
...
शनिबार, बल्ल भो छुट्टि, फुर्सद भयो|
पेटी अनि, चौतारी मय, डेटिङ्को कुरा||

आधा अंग, छर्लङ्गै भयो, बाँकिमा टालो|
दुई ईन्च, कपडा नय, डेटिङ्को कुरा||

अचम्मै भो, स्वतन्त्र खोज्दै, नाङ्गिन लागे|
प्रतिष्पर्धा, रे! कतिपय, डेटिङ्को कुरा||


No comments:

Post a Comment