Thursday 28 August 2014

~~¤~~मुक्तक~~¤~~



भन्नलाई त तारा झार्छन्, दुनियाले घेरेपनी|
कल्पनामै संसार चार्छन्, यताउति हेरेपनी||

छोड त्यस्ता गफकै भारी, सदियौँका बाचाहरु |
बुध शुक्र मंगल सार्छन्, श्वास मात्रै फेरेपनी||


No comments:

Post a Comment