Thursday 28 August 2014

यो रुवाई भुटानी नेपालीहरु प्रति समर्पित छ|

पह्रिचान गुमेको घाउ आलै थियो मष्तिकमा|
परिचय लुट्ने त्यो दाउ आलै थियो मष्तिकमा||

रुवाएर जनता सारा पानी भन्न दिएन|
बुढाबुढी लखेट्ने राउ आलै थियो मष्तिकमा||


No comments:

Post a Comment