Saturday, 30 August 2014

गजल

उतै ह्यान्डसम खचा खच भयो रे
ब्वाईफ्रेन्डहरु घचा घच भयो रे

किन गर्नु नि माया? किन दुखाउनु टाउको
समुन्द्र किनार तिर थचा थच भयो रे

यौबन मनोरञ्जन हो दुई दिने रमछाया
क्यानशाशमा नै ढचा ढच भयो रे...

भड्किलो पोषाक रड्किलो नजर
यताउता सबैतिर टचा टच भयो रे

No comments:

Post a Comment