Saturday 30 August 2014

समय छ सोच! पछि नपछुताउ।

अझै समय छ बिग्रेको छैन
वास्तविकता याँ थिग्रेको छैन

आफु आफैँमा नै बाँचेको हुन्छ॥
कुनै यथार्थता सिँग्रेको छैन॥
...


No comments:

Post a Comment