Saturday 30 August 2014

मेरो भबिष्य

भागदौडमा हानिन्छु बिवादमा तानिन्छु॥
सके बिद्धान नभए मुर्खभित्र छानिन्छु ॥

मर्का पिरका झोक्काले ठोक्ने गर्छ शिरमा॥
आगो बनेर पिडाले त्रासदिमा झानिन्छु॥
...
कि त चुलिन्छ ईज्जत सम्मानका आभाष॥
मिल्दै नमिले सभ्य त्यो साहित्यकार मानिन्छु॥

कि त सकिन्छ अस्तित्व पुर्ण रुप मेटा'र॥
हैन भने त स्माईल चुस्तै भई बानिन्छु॥




No comments:

Post a Comment