Saturday 30 August 2014

नेपाली हुँ निर्डर बाँच्छु।

कसैलाई भाउ दिने छैन॥
आफ्नै प्रेमी गाउँ दिने छैन॥

प्रभाबित हुन्छ होला मन॥
नुन छर्न घाउ दिने छैन॥
...
सकुँ बंश आफ्नै लडाएर॥
दुश्मनलाई ठाउँ दिने छैन॥

ईमान्दारी माथि रजायँ छ॥
मान्छे लुट्ने नाउ दिने छैन॥

सर्ब सत्ता वादी नेतालाई॥
मान्छे मार्ने दाउ दिने छैन॥


No comments:

Post a Comment