गजल
मेरो लागि सारा दुनिया मरिसके!
दुई पलको यो जिवन हरिसके!!
छटपटी बढ्छ दिनहुँ पीडा खेपि!
अश्रु धारा तिम्रै लागी याँ झरिसके!!
...
छायाँ देखी आफ्नो ठानेर खोज्दै हिँड्दा!
भाग्य भित्र खोट आएर टरिसके!!
एक्लो हुन्छु हिँड्ने दोबाटो खोजी गर्दा!
छुरा चल्छ धन दौलत छरिसकेँ!!
स्वभिमानी खरो यथार्थ लिई बाँच्छ!
स्वार्थी बानी मिठो लवज जरिसके!!
</ span>
मेरो लागि सारा दुनिया मरिसके!
दुई पलको यो जिवन हरिसके!!
छटपटी बढ्छ दिनहुँ पीडा खेपि!
अश्रु धारा तिम्रै लागी याँ झरिसके!!
...
छायाँ देखी आफ्नो ठानेर खोज्दै हिँड्दा!
भाग्य भित्र खोट आएर टरिसके!!
एक्लो हुन्छु हिँड्ने दोबाटो खोजी गर्दा!
छुरा चल्छ धन दौलत छरिसकेँ!!
स्वभिमानी खरो यथार्थ लिई बाँच्छ!
स्वार्थी बानी मिठो लवज जरिसके!!
</ span>
No comments:
Post a Comment