Saturday, 30 August 2014

~~॰~~मुक्तक~~॰~~

माया प्रेममा यस्तै हुने गर्छन् रे!
याद सम्झनाले क्षण्मै छुने गर्छन् रे!!
खोई! साँच्चै हो भन्छन् गहिराइमा!
पुग्ने पलमा सोचि रुने गर्छन् रे!!


No comments:

Post a Comment