नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Thursday 28 August 2014
गजल
अधुरो प्रेमको याँ हबिगत छ|
रोदन क्रन्दन अनी जगत छ||
मिल्दैन सुखका दिन सँधैभरी|
पागल मान्छेका धेरै संगत छ|
... स्वर्णिम कल्पना गर्न छोडिदेउ|
बिश्वास नगर प्रित फगत छ||
No comments:
Post a Comment