Saturday 30 August 2014

गजल

धमनी र शिरा सबै टुट्यो टुट्यो सारा मनपनि|
नयन भएर आँशु छुट्यो टुट्यो सारा मनपनी||

कलेजी भित्र याँ घाउ लाग्यो दुख्यो आज च्वास्स|
बेदना पिडाले पुरै भुट्यो टुट्यो सारा मनपनी||
...
दुखाई हृदय मेरो चोट बल्झ्यो अति धेरै|
मृगौला र फोक्सो पुन: फुट्यो टुट्यो मेरो मनपनी||

रोएरै महिना बिते बिते फेरी कैँयौँ बर्ष||
भएका नशाले याद लुट्यो टुट्यो सारा मनपनी||

शारिर्का अंगमा घाउ लाग्यो बढ्दै गयो छटपटी|
घाँटीमा बाडुली आई कुट्यो टुट्यो सारा मनपनी||


No comments:

Post a Comment