Thursday 28 August 2014

गजल



छिचौराले छाडा बोल्यो के बिगार्यो?
जस्तो आफु त्यस्तै पोल्यो के बिगार्यो??

सतहमा पानी पनी स्तर राख्छ|
लवजमा रिस खोल्यो के बिगार्यो??
...
बुझेरै नि किन अबुझ बन्दैछौ?
घमण्डिथ्यो बिष घोल्यो के बिगार्यो??

आफ्नै नाता गोता सबैमा ठिक छ|
बाँकीबाट हात मोल्यो के बिगार्यो??


No comments:

Post a Comment