Thursday 28 August 2014

रुवाई (भूटानी नेपालीहरु प्रति समर्पित)



कसैलाई अमत्याईँ, कसैलाई पह्रिचानको पिडा|
राष्ट्रियता परिचय, अधिकार व्यवधानको पिडा||

जन्म भूमी आफ्नो र'न लेखेटियो लालाबालाकै साथ|
क्रुरताले धावा बोल्यो नागरिक संबिधानको पिडा||


No comments:

Post a Comment