Thursday 28 August 2014

रुवाई



यो दुनियाको आ-आफ्नै नौलो पारा छ|
पुरानै कथा कहानी अनि सारा छ||

दुई दिनको जीवन हाँसो हरायो|
आँशु बगेको बगौने एक धारा छ||


No comments:

Post a Comment