Thursday 28 August 2014

रुबाई



मृतात्मा पुकार गर्दै छन् दिनै भरी|
बिबेक शुन्यमा झर्दै छन् दिनै भरी||
सकियो सपना सोच भो शुन्य जस्तै|
आँशु झरेर मर्दै छन् दिनै भरी||


No comments:

Post a Comment