Saturday 30 August 2014

~~ऽ~~मुक्तक~~ऽ~~

भर हुन्न रे सपना देखाउनेको!
टाढा बसेर सम्बन्ध लेखाउनेको!!
कल्पनामा डुबाएर प्राण सकिन्छ!
वास्तविक जीवनमा सेकाउनेको!!


No comments:

Post a Comment