गजल जस्तै
भूमिकामै घाँटि रेट्यो उसले|
पह्रिचान पुरै मेट्यो उसले||
अहमता बुई चढी शिरमा|
अन्योलको बाटो भेट्यो उसले||
...
देख्दा सुन्दा निको लाग्यो भन्दैमा|
सञ्त्रासमा स्वयं लेट्यो उसले||
फाईदाकै पछि लागि धर्तीमा|
निर्दोषको प्राण सेट्यो उसले||
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment