Thursday 28 August 2014

रुवाई

समय भन्दा अगाडी जानु मन होईन मेरो|
जीउँदै बिष बिषादि खानु मन होईन मेरो||

सन्नाटा छायो आशमा बसि कुरी रहँदा यहाँ|
प्राण प्राणत्व शति नै लानु मन होईन मेरो ||


No comments:

Post a Comment