Thursday 28 August 2014

साहित्य बिधा- केस्रा

"पारा पुरानै"

पाँच घण्टा गाडीको बाटोमा|
हेली कप्टर चाहियो पाटोमा||

सबै मन्त्रि हरुको ईच्छा भो| ...
मोज मस्ति हुँदैछ माटोमा ||

रोकौँ धेरै ढुकुटी बाटोमा|
जाँदै जान्न सम्मान काटोमा||


No comments:

Post a Comment