Thursday 28 August 2014

~~¤~~मुक्तक~~¤~~

तिन हेलिकप्टर चार्टर गरि अधिबेशन हुँदै छ रे|
गृह मन्त्रि हरुको सवारी झारि अधिबेशन हुँदै छ रे||
त्यहिँ काठमाण्डौमै जोडेको जिल्ला पुग्न भनेर तिनीहरु|
राष्ट्र पुर्ण रुपमा खोक्रो नै पारी अधिबेशन हुँदै छ रे||


No comments:

Post a Comment