Saturday, 30 August 2014

~~ऽ~~मुक्तक~~ऽ~~

हामी सबै नेपाली हौँ सबैको रगत रातो छ!
युवा हामी जोशिला छौँ हृदय दिमाग तातो छ!!
स्वभिमानी सभ्य हुन्छ झुक्दैनन् संसार भरि!
लम्कनेछन् युगै फेरि बलियो पौरखी पातो छ!!


No comments:

Post a Comment