Friday 21 November 2014

गजल

छन्दमा अलिकति परिमार्जन। छन्द:प्रग्या(SSI SIS IIS SS)

हप्ता र माशमा सपना भिन्नै!...
जीवित लाशमा सपना भिन्नै!!

दैनिक छाकको भर नै छैनन्!
आखिर गाँसमा सपना भिन्नै!!

साभार भो यहाँ रचना ऊस्को!
बिबेक घाँसमा सपना भिन्नै!!

काटेर साँपले मन दुखायो!
आफन्त नाशमा सपना भिन्नै!!

ब्यक्तित्व भाबको नम: गर्छन्!
बिद्धान खासमा सपना भिन्नै!!

देखिन्छ पावन नब बिहानी!
सोचेर बासमा सपना भिन्नै !!
http//smile-sharmainfo.blogspot.com

See More

No comments:

Post a Comment