नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Friday 21 November 2014
केस्रा
"सार्क सम्मेलन"
न त कार्यान्वयन, आस देखाईंदैछ।... काला करतुतहरु, सब लेखाईंदैछ॥
उद्देश्य र उपलब्धि, बिना सात राष्ट्रले। भारतिय पराठा, मिली सेकाईंदैछ॥
बिबेकशील बनी, सोच देखाईंदैछ। सार्कमा सहयोगी, पद टेकाईंदैछ॥
No comments:
Post a Comment