समय झुटको
साँचो बोले पनि झुटो भन्छन् हजुर॥
बिचमै सम्पर्क टुटो भन्छन् हजुर॥
समयको पावन्दिमा स्वत: हराई॥
गफै गफ यता चुटो भन्छन् हजुर॥
...
कति थियो पत्ता साफ भयो हेर्दैमा॥
कता कता एक्लै छुटो भन्छन् हजुर॥
बेला यस्तै हो कि! मान्छे भ्रम पार्नेको॥
चामल होईन ढुटो भन्छन् हजुर॥
देखे जति सबै ठिक छैन रे यहाँ॥
बिचार लम्बेन ठुटो भन्छन् हजुर॥
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment