Thursday 28 August 2014

गजल



बेईमानी बाट भाग्दै छु म त|
जोश बोकी बोकि जाग्दै छु म त||

लत्याउने सँग ईख राखेर|
बिगतको दिन माग्दै छु म त||
...
नेपालको छोरो गाउँ बासी हुँ|
मृत्यु तक शत्रु दाग्दै छु म त||

श्वास रहे सम्म छोड्दै छोड्दिन|
दुश्मनको जाल नाग्दै छु म त||


No comments:

Post a Comment