Saturday, 30 August 2014

गजल

उ भ्रममा बाँच्छे सुन्दरता छैन॥
मानबता भित्र नबिनता छैन॥

फेसनमा आफ्नै पोसाक त्यो हुन्छ॥
नग्न भई आफैँ माधुर्यता छैन॥
...
राजनिती गर्नै जान्दैनन् यि नेता॥
सरकार छैन स्वतन्त्रता छैन॥

पत्रकार कबि कलाकार छन्॥
राजनिती कर्मी रे शुद्धता छैन॥

किन रोयो सुष्टा कालापानी कठै!
नेपाली छन् तर राष्ट्रियता छैन॥

आज पनि एक्लै अचम्म छ स्माईल॥
जातजाती धेरै समानता छैन॥


No comments:

Post a Comment