Thursday 28 August 2014

रुवाई

घाटै घाटामा देश गयो बिदेशी ऋण बढि भो|
बाँच्या न मर्या जस्तो भयो बिदेशी ऋण बढि भो||

लुट्ने लुटेराहरु मान प्रतिष्ठा छोडि लुट्दै छन्|
बढ्दो महंगी धेरै रह्यो बिदेशी ऋण बढी भो||
...


No comments:

Post a Comment