संकटाको पुजा
खाली ढुंगामा पुजा गर्दा संकटाको पुजा हुन्छ!!
पापि मनले पैसा छर्दा संकटाको पुजा हुन्छ!!
श्रम पसिना हिरा मोती जसरि नै चम्कनेछ!!
जब आपत धेरै पर्दा संकटाको पुजा हुन्छ!!
...
मन खराब भ्रष्ट पुर्ण सोचभित्र डुब्दै गई!!
नेता दलाल देशै चर्दा संकटाको पुजा हुन्छ!!
छैन बिश्ळास शिला मुर्ती पुजिकन पुण्य हुने!!
गर पौरख माथी सर्दा संकटाको पुजा हुन्छ!!
नेपाली साहित्य चौतारी बिशुध्द नेपाली साहित्य थलो हो जहाँ हरेक नेपाली साहित्य अनुरागिले आफ्नो रचना तथा कृति प्रस्तुत गर्न सक्नुहुनेछ । नेपाली साहित्यको बिकास र संरचनात्मक परिवर्तन गर्ने उद्देश्यले यो आधार निर्माण गरिएको हो । तपाईंहरुको सल्लाह, सुझाब, साथ र सहयोगको अपेक्षा गरेका छौं । तपाईंको निरन्तर भेटले हामी हाम्रो नेपाली साहित्यलाई अझै माथि उकास्न सक्छौं । मित्रहरु तपाईंको मनको धारणा बिना हिचकिचाहट पोख्नुहोला । धन्यवाद
Saturday, 30 August 2014
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment