Thursday 28 August 2014

गजल

गर्बको साथ भन्छु, म हुँ नेपाली|
अन्तिम श्ळास लिँदा, कहुँ नेपाली||

मरेर पुन: यहिँ जन्म लिएर|
चन्द्र र सुर्य जस्तै, रहुँ नेपाली||
...
बिरता बिर गाथा, बोकि उठेर|
संसार भरि स्वयं, बहुँ नेपाली|||

सुन्दैमा सारा भोक मर्छ सबैको|
मृत्युको मुका बिला सहुँ नेपाली||



No comments:

Post a Comment