Thursday 28 August 2014

रुवाई

चर्किएको छाति माथी नुन नछर|
बनिकन जीवन् साथी नुन नछर||
तिम्रो जस्तै मेरो मुटु चल्नेछ|
आँसु झरी भयो पाथी नुन नछर||


No comments:

Post a Comment