Saturday, 30 August 2014

आजको जन्त भरतपुर चितवनमा

आजको जन्त॥
मन गो अन्त॥

किन भो यस्तो?
ए! भाई भन्त॥...

लहरै बस्या॥
नानी को गन्त॥

सहेली जस्तै॥
धेरै नै छन् त॥

जति राखे नि॥
भाग्यो यो मन् त॥

सारि चोलिमा॥
नेपाली पन् त॥

धड्कन बढ्यो॥
टाँसु भो झन् त॥

No comments:

Post a Comment