Friday 15 January 2016

नेपाल सरकार छिमेकीको प्रयोगमा चल्ने कुकुर भो
पिञ्जडा भित्र थुनी राखिराको चरिजस्तै अर्को ढुकूर भो
बिबेक बिचार र बिबेकशिल गूमाएर आत्म समर्पण गरि
देशको राष्ट्रियता सकेपछी हिँड्न सिक्या टुकुर टूकुर भो


No comments:

Post a Comment