Thursday 28 August 2014

गजल



छायाँको पनि जीवन हुन्छ|
अँधेरो रोज्ने साधन हुन्छ||

पिएच डिको उपाधी मिल्यो|
कसले भन्या बिद्धान हुन्छ??
...
दासिले हार्न सक्छ त्याँ निर|
अन्याय छान्ने दर्शन हुन्छ||

आँशुको मुल्य महंगो हुँदा|
रुवाई अभि-वादन हुन्छ||

स्माईल खोजी गर्दैछ फेरी|
गरिब चुस्ने माजन हुन्छ||


No comments:

Post a Comment