Thursday 28 August 2014

रुवाई

सपनामै जल्छ जस्तो छ जीवन मेरो|
अवमुल्यन् भई सस्तो छ जीवन मेरो||

आए कैँयौँ ध्वंश गरेर प्राणत्व हर्ने|
तिन्कै मोह भित्र त्रस्तो छ जीवन मेरो||


No comments:

Post a Comment