Thursday 28 August 2014

~~¤~~मुक्तक~~¤~~

सुँगुर भएपनी पैसाकै पुजा हुँदो रै'छ।
बिद्धान या बिचार सम्पुर्ण धुजा हुँदो रै'छ॥
गरीब असहाय बबुरो मान्छेहरु।
सामन्त शोषककै भोजन भुजा हुँदो रै'छ॥


No comments:

Post a Comment